विराटनगर पुग्यो प्लेअफमा

काठमाडौंलाई पराजित गर्दै विराटनगर पुग्यो प्लेअफमा

काठमाडाैं। नेपाल टी-२० लिगमा काठमाडौंलाई पराजित गर्दै विराटनगर सुपर किंग्सले प्लेअफमा स्थान बनाएको छ। शनिबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा काठमाडौं नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगरले प्लेअफमा स्थान पक्का गरेको हो। टियू मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved