विद्रोही उम्मेदवार

उम्मेदवारी निष्क्रिय गर्ने बागीलाई कांग्रेसले कारबाही फुकुवा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले  मंसिर  ४ गने हुने प्रतिनिधि तथा प्रदेश सभाका बागी उम्मेदवारले असोज ३१ गतेभित्र  आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा कारबाही फुकुवा गर्ने  बताएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका  मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहिबार एक विज्ञप्ति जारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved