विद्यार्थीको यात्रा जोखिममा

विद्यालय जाने बालबालिका जोखिममा, स्कुल बस नै छैनन् सुरक्षित

काठमाडौं। बुधबार स्कुल बसमा यात्रा गरिरहेका १३ वर्षीय आयुष्मान दाहालको लाजिम्पाटस्थित सडक किनारको रुखमा टाउको ठोक्कियो । बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो । उनी बेस्ट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved