विजय कार्की

हावाहुरीले सिंहदरबारभित्रै घाइते भएका कर्मचारीको मृत्यु

काठमाडौं। बुधबार साँझको हावाहुरीमा परी घाइते भएका राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीको मृत्यु भएको छ। सिंहदरबारभित्र रुखको हाँगा भाँच्चिएर २७ वर्षीय विजय कार्कीकाे टाउकाेमा चाेट लागेकाे थियाे। पाल्पा रम्बा गाउँपालिका–५ का घाइते कार्कीलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। उपचारका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved