विजयादमी

टीका लगाउँदा कुन दिशातर्फ फर्केर बस्ने ?

काठमाडाैं। यसपटक टीकाको साइत विजया दशमीको दिन २९ असोज बिहान १० बजेर २ मिनेटमा परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले उत्तम साइतको समयमा पूर्वतर्फ फर्किएर टीका लगाउनुपर्ने बताएको छ।  समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार देवी विसर्जनको साइत भने २९ असोज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved