काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले असारका लागी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । बैंकहरूले प्रकाशन गरेको विवरणअनुसार १५ वटा वाणिज्य बैंकहरूले जेठको ब्याजदरलाई नै निरन्तरता...