वाईसीएल

वाइसिएलको नयाँ नेतृत्वले लियो शपथ

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित नयाँ नेतृत्वले आज पद तथा गोपनीयताको शपथ लिएको छ । आज यहाँ आयोजित एक समारोहमा वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटाले नवनिर्वाचित अध्यक्षसहित केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved