वसन्तबहादुर कुँवर

प्रहरी प्रमुख कुँवर भन्छन्- आर्थिक अपराध न्यूनीकरणका लागि बेग्लै ब्युरो बनाउनु पर्छ

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले वित्तीय अपराध न्यूनीकरण गर्न बेग्लै ब्युरो बनाउनुपर्ने बताएका छन् । महानिरीक्षक कुँवरले आर्थिक क्षेत्रका उजुरीहरुपनि धेरै आउन थालेको भन्दै आर्थिक अपराध न्यूनीकरणका लागि बेग्लै ब्युरोको आवश्यकता औंल्याएका हुन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved