वरिष्ठ नेता रामचन्द्र पौडेल

सत्ता पाउन मात्रै होइन परिवर्तन ल्याउन पनि गठबन्धन आवश्यक : रामचन्द्र पौडेल

मोरङ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो गठबन्धन चुनाव जित्न र सत्ता पाउन मात्रै नभएको बताएका छन् । विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले परिवर्तन ल्याउन गठबन्धन गरिएको बताए । कोतपर्व र भण्डारखाल पर्व मच्चाउनेहरूले लोकतन्त्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved