वडामै हार

प्रमुख दलका यी शीर्ष नेता, जसले आफ्नै वडामा जिताउन सकेनन्

डडेलधुरा र काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवाको घर भएका दुवै जिल्लाका वडामा कांग्रेसले हार बेहोर्‍यो। यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वडामा एमालेले पनि जित हात पारेन। वडाअध्यक्ष त गुमायो नै, यहाँ एमालेले एकै वडासदस्य समेत जित्न सकेन।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved