वडाअध्यक्ष

१५ लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ

काठमाडौं  ।  १५ लाख घुस रकमसहित काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले   वडाध्यक्ष  नृपेश बादेलाई बुधबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो । आयोगका अनुसार उनले घर बाटो सिफारिस...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved