काठमाडौं। लौरो अभियानले काठमाडौं एकमा राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई सहयोग गर्ने भएको छ । काठमाडौं एकमा लौरो अभियान र स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले मिश्रलाई सहयोग गर्ने सहमति गरेको मिश्र निकट शरदराज पाठकले जानकारी दिए ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved