लोककल्याणकारी पुरस्कार

लोककल्याणकारी विज्ञापन वितरण गर्दै मधेश प्रदेश सरकार

जनकपुरधाम। मधेश प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ। मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ‘मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ ’र ‘मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९’ स्वीकृत गरेसँगै विज्ञापन वितरणको बाटो खुला भएको हो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved