ली खछ्याङ

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयघातबाट निधन

काठमाडौं। चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको बिहीबार मध्यरातमा हृदयघातबाट निधन भएको छ। उनको ६८ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन् । प्रधानमन्त्रीबाट हटेसँगै उनी सांघाईमा बसिरहेका थिए। बिहीबार राति हृदयघातलगतै अस्पताल लगिएपनि उनलाई बचाउन नसकिएको त्यहाँको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved