लिलाराज खनाल निर्वाचित

प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा खनाल

काठमाडौं। नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा लिलाराज खनाल निर्वाचित भएका छन् । युनियनको शुक्रबार राति सम्पन्न प्रथम अधिवेशनबाट खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । युनियनको उपाध्यक्षमा पुष्कर बुढाथोकी, समावेशी उपाध्यक्षमा नीरज तामाङ, महिला उपाध्यक्षमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved