लग्न थालियो जहाज

पार्किङका लागि राति काठमाडौंबाहिर लग्न थालियो जहाज

सरकारले असार १३ (सोमबार) बाट काठमाडौंबाहिरका विमानस्थलमा रात्रि पार्किङका लागि पुग्नुपर्ने र पहिलो उडान त्यहीँबाट गर्नुपर्ने भनेसँगै करिब ९० प्रतिशत विमान बाहिर जान थालेका हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved