र्‍यापर एमसी स्टान

र्‍यापर एमसी स्टानलाई ‘बिग बोस १६’ को उपाधि

काठमाडौं। भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस १६’को उपाधि र्‍यापर एमसी स्टानले जितेका छन् । शिव ठाकरे उपविजेता भए । यो सिजन चार महिनासम्म चलेको थियो । पुरस्कारस्वरूप स्टेनले ३१ लाख भारु र एउटा लक्जरी कार पाए । यसअघि,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved