रेशम चौधरी रिहा

माइतीघरमा समर्थकलाई हात हल्लाएर विमानस्थलतर्फ लागे रेशम चौधरी

काठमाडौं । जेलबाट रिहा भएका पूर्व सांसद रेशम चौधरीले माइतीघरमा पुगेर समर्थकसँग खुसी साटेका छन् । माइतीघरमा जम्मा भएका समर्थकलाई हात हल्लाएर चौधरीले खुसी साटे । उनी आजै कैलाली जाने तयारीमा छन् । त्यसका लागि उनी माइतीघरबाट सिधै विमानस्थलतर्फ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved