रेनुका नगरकोटी

साफ च्याम्पियनसिप गुमाउने भइन् कप्तान रेनुकाले

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान रेनुका नगरकोटी घाइते भएपछि साफ च्याम्पियन्ससिप गुमाउने भएकी छन्। चोटका कारण कम्तीमा १० हप्ता उनी मैदान बाहिर बस्नुपर्ने भएको हो। महिला साफ च्याम्पियनसिपमा आउँदो १३ भदौदेखि २५ गतेसम्म नेपालमै आयोजना हुँदैछ। सोमबार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved