रुसी आक्रमण

युक्रेनको ऊर्जा पूर्वाधार रुसी आक्रमणको निशानामा

किएभ । रुसले शुक्रबार बिहान युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गरी धेरै क्षेत्रहरूको विद्युत् सुविधाहरूलाई क्षति पुर्‍याएको युक्रेनी अधिकारीहरूले बताएका छन् । युक्रेनी स्वामित्वमा रहेको ऊर्जा कम्पनी युक्रेनेर्गोका प्रमुख कार्यकारी अधिकारी भोलोदिमिर कुद्रिट्स्कीलाई उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले युक्रेनी ऊर्जा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved