रिङ्ग रेस्लिङ्ग महाभिडन्त

रिङ रेस्लिङ महाभिडन्तको तयारी पूरा

काठमाडौं। “दोस्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्त” राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्लामञ्च घन्टाघरमा शनिबार हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रिङ रेस्लिङ विभागले जानकारी गराएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved