काठमाडौं । राहदानी विभागले मंगलबार घोडेजात्राको बिदाको दिन पनि आफ्नो सेवा संचालन गर्ने भएको छ । सरकारले घोडेजात्राका अवसरमा मंगलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने सेवा सूचारु गर्ने जनाएको हो । विभागका सूचना अधिकारी खिमानन्द...