काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक असार १४ गते शनिबार बिहान ९ बजेका लागि बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकमा भिजिट भिसा प्रकरणसँगसँगै सम्बन्धित पछिल्ला विकसित घटनाक्रमबारे छलफल...