रास्वपाले बहिष्कार गर्‍यो संसद् बैठक

नेपालभ्युज

रास्वपाले बहिष्कार गर्‍यो संसद् बैठक

काठमाडौं । रास्वपा सांसदले संसद् बैठक बहिष्कार गरेका छन् ।

बोल्न समय नदिएको भन्दै रास्वपा सांसदहरुले १५ मिनेटका लागि संसद् बैठक बहिष्कार गरेका हुन् ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओली बोलिरहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved