राष्ट्र निर्माण

नेसन बिल्डिङ्ग : एक अधुरो परियोजना

दुर्भाग्य यो छ कि, नेपाली राजनीतिले राष्ट्र निर्माणको युगीन अभिभारालाई कहिल्यै आत्मसात् गरेन । न त हिजो दरबारले यो कुरा बुझ्यो, न त कांग्रेस र कम्युनिस्टले । न त पछिल्लो राजनीतिक लहरले यो बिषयलाई समात्यो, न त लोकतान्त्रिक राज्यसत्ताले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved