राष्ट्रिय गौरवका आयोजना

३५ प्रतिशत भयो भेरी बबई डाइभर्सनको काम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका छन् । महाकाली—मेची अभियानका क्रममा मंगलबार बिहान उनले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका हुन्।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved