राष्ट्रियसभा चुनाव

निर्वाचन आयोगले डाक्यो सर्वदलीय बैठक, स्थानीय चुनावबारे पनि छलफल हुने

आयोगले आगामी १२ माघमा हुने राष्ट्रियसभा निर्वाचन, हाल जारी रहेको मतदाता नामावली संकलन र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न उक्त बैठक राखेको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved