राप्रपाको प्रदर्शन

राप्रपाको प्रदर्शनले उपत्यकाको यातायात सेवा प्रभावित, ठाउँठाउँमा जाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनको क्रममा उपत्यकाभित्रका रुटमा चल्ने सवारीसाधन अधिक प्रभावित भएका छन् । सिंहदरबार आसपासक्षेत्रमा प्रदर्शन भएपनि ती रुटमा चल्नेदेखि सबैजसो ठाउँमा सवारी प्रभावित भएका हुन् । चोकचोकमा लामो समयसम्म जाम परिरहेको छ । धेरै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved