भारतीय दूतावासअगाडि राप्रपाको प्रदर्शन

नेपालभ्युज

भारतीय दूतावासअगाडि राप्रपाको प्रदर्शन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले लैनचौरस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको छ।

भारतले भर्खरै जारी गरेको अखण्ड भारतको नक्सामा  नयाँ संसद् भवनमा राखिएको नक्सा राखिएको भन्दै विरोधमा सो संगठनले शुक्रबार प्रदर्शन गरेको हो। भारतले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै प्रदर्शनकारीले भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved