राजापुर नगरपालिका

शिक्षक र कर्मचारीलाई सात दिनभित्र दलको सदस्यता नछाडे कारबाही गर्ने मेयरको चेतावनी

बर्दिया। राजापुर नगरपालिकाका नवयुक्त नगर प्रमुख दिपेश थारूले पहिलो बैठकमै विभिन्न राजनीतिक दलमा आबद्ध रहेका शिक्षक तथा कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ। मंगलबार बसेको बैठकले विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरणविपरीत काम गर्ने शिक्षक र कर्मचारीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved