राजापाक्षे परिवार

आर्थिक संकट र जनविद्रोहपछिको श्रीलंकाली राजनीति

एसएलपीपीका सांसद योजनाबद्ध आक्रमणले चिन्तित थिए । केही प्रतिपक्षी सांसदले आक्रमणको भयका कारण निवास बदलेका थिए । कतिपय सांसदले जनविद्रोहलाई समर्थन गरेर आफूलाई मनोवैज्ञानिक तवरले सुरक्षित राख्न खोजेका थिए । यसले एक विचित्रको स्थिति सृजना गरेको थियो । सांसदहरू...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved