राजकुमार राव

विहे गर्दै राजकुमार राव, प्रेमिकालाई दिँदैछन् विशेष उपहार

एजेन्सी। बलिउड अभिनेता राजकुमार राव र उनकी प्रेमिका पत्रलेखाको विवाहको चर्चा केही दिनदेखि चलिरहेकै छ। उक्त चर्चालाई यथार्थमा बदल्ने गरी राव र पत्रलेखाले विहेको मिति सार्वजनिक गरेका छन्। रिपोर्टका अनुसार, राजकुमार राव र पत्रलेखाबीच १३ नोभेम्बरदेखि १५ नोभेम्बरसम्म विहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved