रसुवा

फर्कन थाले गोसाइँकुण्डका भक्तजन

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा स्नानका लागि पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजन फर्कने क्रम जारी छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार करिब १० हजार भक्तजनले गोसाइँकुण्ड दहमा स्नान तथा पूजा आराधना गरी आ–आफ्ना गन्तव्यतर्फ फर्किन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved