एजेन्सी। युरोकप फुटबल २०२४ को छनोटमा पोर्चुगलले लगातार तीन खेलमा जित निकालेको छ । गएराती भएको खेलमा पोर्चुगलले बोस्निया एण्ड हर्जगोभिनालाई ३-० गोलले हरायो । उसका लागि ब्रुनो सिल्भाले दुईर बर्नान्डो सिल्भाले एक गोल गरे । पोर्चुगल ९ अंकसहित...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved