युरोकप छनोट: स्कटल्याण्डले स्पेनलाई हरायो

नेपालभ्युज

युरोकप छनोट: स्कटल्याण्डले स्पेनलाई हरायो

एजेन्सी। आउँदो वर्ष हुने युरोकप फुटबलको छनोटमा स्कटल्याण्डले सनसनीपुर्ण जित निकालेको छ ।

गएराती भएको खेलमा स्कटल्याण्डले निकै बलियो मानिएको स्पेनलाई हराएको हो । उसका लागि म्याक टोमिनीले २ गोल गरे । जितसँगै ६ अंक सहित समूह ए मा स्कटल्याण्ड शीर्ष स्थानमा छ । २ खेलमा २ अंक रहेको स्पेन दोस्रो स्थानमा छ ।

गएराती नै भएका अरु खेलमा वेल्सले लात्भियालाई, रोमानियाले बेलारुसलाई, स्वीट्जरल्याण्डले इजरायललाई र क्रोएसियाले टर्कीलाई का छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved