युद्ध अपराध

पक्राउको डरले ब्रिक्स बैठकमा पुटिन सहभागि नहुने

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अगस्टमा जोहानेसबर्गमा हुने ब्रिक्स बैठकमा भौतिक रुपमा सहभागि नहुने भएका छन् । उनले अनलाइनमार्फत भाग लिनेछन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले लामो समयदेखि चलिरहेको अनुमानको अन्त्य गर्दै यसको पुष्टि गरेका छन्। पुटिन अन्तर्राष्ट्रिय फौजदारी अदालतमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved