मस्कट । संयुक्त राज्य अमेरिका र यमनका हुथी विद्रोहीबीच युद्धविराम गर्न सहमति भएको यमनी मध्यस्थकर्ताहरूले जानकारी गराएका छन् । यो सम्झौताले रेड सीमा ‘आवागमन स्वतन्त्रता’ सुनिश्चित गर्नेछ, जहाँ इरान समर्थित विद्रोहीहरूले महिनौँदेखि पानीजहाजमा आक्रमण गरिरहेका थिए । अमेरिकी राष्ट्रपति...