यती दुर्घटना अपडेट

दुर्घटनामा परेको विमानका क्याप्टेन कमल केसीसँग थियो ३२ वर्षे उडान अनुभव

केसीसँग जहाज उडाएको ३२ वर्ष लामो अनुभव थियो। निगमकै एक क्याप्टेनका अनुसार उनी निकै राम्रा र अनुभवी क्याप्टेन हुन्। क्याप्टेन केसी ७२ सिटे एटीआर जहाजको प्रशिक्षक पाइटल समेत हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved