काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले खराब शुरुवात गरेको छ । म्यान यूनाईटेड पहिलो खेलमै ब्राइटन एन्ड होभ अल्वियोनसँग २-१ गोल अन्तरले स्तब्ध भयो । पोर्चुगिज स्टार रोनाल्डो सब्सिच्युड बनेको खेलमा ब्राइटनका लागि दुबै गोल पास्कल ग्राबले...