‘म्याकबेथ’

मण्डलामा शेक्सपियरको ‘म्याकबेथ म्यासाकर’ मञ्चन

काठमाडौं । मण्डला नाटकघरमा विलियम शेक्सपियरको ‘म्याकबेथ’ माथि बनेको नाटक ‘म्याकबेथ म्यासाकर’ ओपरा सङ्गीतसहित मञ्चन भइरहेको छ । वान वल्र्ड थिएटरकी संस्थापक डेबोरा मेरोलाले निर्देशन गरेको  नाटक दुई घण्टा ४५ मिनेटको रहेको छ । ‘नाटकको भावनालाई सङ्गीतले उठाइदिएको थियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved