मोहम्मद युनुस

‘काम गर्न सक्दिनँ’ भनेका मोहम्मद युनुसले देलान् राजीनामा ?

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले राजीनामा दिने इच्छा व्यक्त गरेको समाचारले देशमा राजनीतिक बहसलाई अझ् तीव्र बनाएको छ । राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का संयोजक नाहिद इस्लामले बिहीबार प्रमुख सल्लाहकारको आधिकारिक निवास यमुनामा युनुसलाई भेटेका थिए...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved