मोबाइल नेटवर्क

मोबाइल नेटवर्कका लागि अग्लो ठाउँ खोज्न बाध्य छन् पर्शुराम नगरबासी

डडेल्धुरा। पर्शुराम नगरपालिकाको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन्। मोबाइलमा कुरा गर्न उनीहरू अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ। पटकपटक सरोकारवालालाई समस्या भन्दा पनि सामाधान नभएको स्थानीयबासीले गुनासो गरिरहेका छन्। वर्षौंदेखि नेटवर्क समस्या उस्तै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved