मुम्बई इन्डियन्स

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को दोस्रो क्वालिफायरमा आज पञ्जाव किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ। विजेता टोली उपाधिका लागि रोयल च्यालेन्जर्स बैंगलोरसँग भिड्नेछ।...