मुटु रेटिन्छ गी

मिटरब्याजी तथा लघुवित्त पीडितको कथा समेटिएको गीत ‘मुटु रेटिन्छ’ बजारमा

काठमाडौं। मिटरब्याजी तथा लघुवित्त पीडितको कथा समेटिएको गीत ‘मुटु रेटिन्छ’ बजारमा आएको छ । कावासोतीका कृष्ण गैरेले वर्तमान परिस्थिती अनुसारको गीत ‘मुटु रेटिन्छ’ बजारमा ल्याएका हुन् । उनको आफ्नै युट्युब च्यानल ‘विहानी क्रियसन च्यानल’ मार्फत गीत बजारमा आएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved