मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिमका मुख्यमन्त्री साहले तोके दुई मन्त्रीको जिम्मेवारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी दुई मन्त्रीको जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री शाहले लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम डगौरा थारुलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेको मुख्यमन्त्रीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved