हेटौँडा। हेटौँडा उपमहानगरपालिका गठबन्धनका उम्मेदवारको जित पक्का भएको छ। झिनो मतगणना बाँकी रहँदा सुदूर मतान्तर बनाइसकेकाले मेयरमा नेकपा (एकीकृत समाजवादी) मीना लामाको जित पक्का भएको छ। यस्तै उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँको जित सुनिश्चित भएको छ। यहाँ कुल ७३ हजार...