‘मिसन ग्रासरुट’

एमाले केन्द्रीय कमिटी बैठक : ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा प्रतिवेदन पेस

काठमाडौं ।  नेकपा एमालेको जारी केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सम्पन्न भएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पहिलो दिन चार निकाय र नौ प्रदेश कमिटी (दुई गैरभौगोलिक)ले ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा प्रतिवेदन पेस गरेको जानकारी दिए।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved