काठमाडौं । मेटाका मालिक मार्क जुकरबर्गले बाइडेन प्रशासनले आफूलाई कोभिडसँग सम्बन्धित पोस्टहरू हटाउन दबाब दिएको बताएका छन् । जुकरबर्गले अमेरिकी सदनको न्यायिक समितिलाई लेखेको पत्रमा यस्तो उल्लेख छ । मेटा मूल कम्पनी हो र फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम सहायक कम्पनी...