#माधव सापकोटा

काठमाडौं । अध्यादेशको विरोध गर्दै माओवादी सांसद माधव सापकोटाले नेपाली काङ्ग्रेसका दिवङ्गत नेता प्रदीप गिरीलाई सम्झिएका छन् । निजीकरण पहिलो संशोधन अध्यादेशमा विरोधमा बोल्दै सापकोटाले गिरीलाई उद्धृत गर्दै सङ्ख्याहरूको तन्त्र मात्र लोकतन्त्र नभएको बताए । “यही सदनका पूर्वमान्य प्रदीप...