माओवादी बैठक सर्‍यो

काठमाडौं। सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ । पार्टी मुख्यालय पेरिसडाँडामा सुरू भएको बैठकमा रिक्त मन्त्रालयसँगै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । नागरिकता विवाद सम्बन्धमा परेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved